कुचो – Nepal Press
कुचो

तिहार लक्षित कुचो बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौं । तिहार शुरु भएसँगै राजधानीको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका कामदार कुचो बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै कुचो बढी बिक्री हुने भएकाले कामदारहरु काममा व्यस्त भएका हुन् । उनीहरुले कुचो बनाएको प्रति गाेटा ५ रुपैया लिने गर्दछन्। लक्ष्मीपूजाको दिन डोको, डालो, नाङ्लो र कुचोको पूजा हुने भएकाले यसको...