कुटपिटबाट हत्या – Nepal Press
कुटपिटबाट हत्या

लेनदेन विवादमा युवा संघका नेताको हत्या, आरोपी दुईजना पक्राउ

काठमाडौं । पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा संघका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको हत्या भएको खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको नेपाल प्रेसलाई बताए । प्रहरीले भक्तपुरका हेमन्त श्रेष्ठ र...