कुटाइ – Nepal Press
कुटाइ

‘पञ्चायती’ मा वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवक गम्भीर घाइते भएका छन् । ‘महिला भगाएको’ बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई कुटेको स्थानीय राजु जयसवालले...