कुमार पन्त
एनआरएनएका अध्यक्ष पन्तले भने- घलेका गतिविधि अदालतको फैसला विपरित
२०७८ फागुन ३० गते ७:११
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पुर्व अध्यक्ष शेष घलेका पछिल्ला गतिविधिले अदालतको अपहेलना भएको बताएका छन । पन्तले एक विज्ञप्ति जारी गर्दै संघले संरक्षक परिषद र उच्चस्तरीय समिति भङ्ग भैसकेको अवस्थामा समिति पुनर्गठन गरेको भनी बक्तब्यबाजी गर्नु खेदजनक भएको बताएका हुन ।...