कृषि क्षेत्र
किसानलाई नोक्सान नहुने हिसाबले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री अर्याल
२०७७ चैत ९ गते १५:१७
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा...