कृषि प्रशिक्षार्थी – Nepal Press
कृषि प्रशिक्षार्थी

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता

काठमाडौं। नेपालका साना किसान कृषि सहकारी संस्था लि का सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्ययनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था लि.एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त...