कृषि शिक्षाः – Nepal Press
कृषि शिक्षाः

कृषि शिक्षाः हालको अवस्था र अबको आवश्यकता

‘नेपाल एक कृषि प्रधान मुलुक हो,‘ हरेक नेपालीले सुन्दै र लेख्दै आइरहेको वाक्य हो । तर अहिले सुनाई, लेखाई र भोगाईको तारतम्य ठम्याउन भने हम्मेहम्मे पर्ने अवस्था आइसकेको छ ।