कृष्णप्रसाद बर्मा – Nepal Press
कृष्णप्रसाद बर्मा

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । ७० वर्षीय बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार राति निधन भएको हो । गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवका अनुसार अध्यक्ष बर्मा लामो समयदेखि क्षयरोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनी ६ दिन अगाडि काठमाडौं पुगेर अस्पताल...