कृष्ण कँडेल – Nepal Press
कृष्ण कँडेल

शर्मिला श्रेष्ठसहित ६ जनाविरूद्ध कृष्ण कँडेलले दिए गाली बेइज्जतीको मुद्दा

काठमाडौं । ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।   इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक...