कृष्ण महरा – Nepal Press
कृष्ण महरा

पूर्वसभामुख महराले बलात्कार मुद्दामा उच्च अदालतबाट पनि पाए सफाइ

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार...