केदार क्षेत्री – Nepal Press
केदार क्षेत्री

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त, उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् । आयोगमा आएको पत्रका आधारमा क्षेत्रीलाई पदमुक्त गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।...