केन्द्रीय तथ्याङ्क बिभाग
आधार वर्ष परिवर्तनसँगै आर्थिक परिसूचक उथलपुथल, पाँच वर्षपछि वृद्धिदर ऋणात्मक
२०७७ फागुन २० गते २१:११
केन्द्रीय तथ्याङ्क विभागले आधार वर्ष परिवर्तन गरेसँगै नेपालको आर्थिक वृद्धिदरलगायत धेरै आर्थिक परिसूचक खस्केका छन् ।