केपी शर्मा – Nepal Press
केपी शर्मा

संविधानको गलत ब्याख्या गरेर हामीलाई हटाएपछि समृद्ध नेपालको अभियान अवरुद्ध भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत व्याख्याद्धारा आफूलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान अवरुद्ध हुन पुगेको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले समृद्ध...