केराखेती
सिरुबारीलाई केराघारी बनाएका रोहितको चिन्ता– नेपाली उत्पादनले बजार नै पाएन
२०७८ मंसिर १८ गते ७:१९
घारीमै केरा पाकेर पहेँलै भए पनि व्यापारीले नउठाएपछि अब फ्रिजिङ गरेर बिक्री गर्ने उनकाे योजना छ ।