कोटेश्वर-जडिबुटी – Nepal Press
कोटेश्वर-जडिबुटी

कोटेश्वर-जडिबुटी सडक विस्तार असार मसान्तमा नसकिने

काठमाडौं । यही असार मसान्तसम्म सक्ने भनिएको राखिएको कोटेश्वर-जडिबुटी सडकखण्ड विस्तारको लक्ष्य पूरा नहुने भएको छ । सरकारले कोटेश्वर-जडिबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर-जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । कोरोना महामारीको असहज परिस्थितिका कारण निर्धारित समयमा काम सम्पन्न नहुने सडक डिभिजन काठमाडौंका प्रमुख ईञ्जिनियर कुवेर नेपालीले...