कोटेश्वर–जडीबुटी सडक
कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाउने काम तीव्र, असारसम्ममा बनिसक्ने
२०७७ फागुन २७ गते ८:५६
भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने कोटेश्वर–जडीबुटी क्षेत्रमा हुने ट्राफिक जाम घटाउनका लागि अहिले उक्त सडक खण्डलाई झन् फराकिलो बनाउने काम द्रुत गतिमा अघि बढेको छ । सडक विस्तार सकिएसँगै उक्त क्षेत्रको ट्राफिक जाम निकै कम हुने अपेक्षा गरिएको छ ।