कोभिड कृषि कार्यक्रम – Nepal Press
कोभिड कृषि कार्यक्रम

कोभिड कृषि कार्यक्रमः कतै प्रभावकारी, कतै कार्यान्वयनमै समस्या

शर्माको योजनालाई सन्तोषले बाटो देखाइदिए, स्थानीय सरकारले दिएको कोभिड कृषि कार्यक्रममा सहभागी हुन । यहीं कार्यक्रमबाट अनुदान तथा तालिम लिएर शुरु गरेको टनेल खेती अहिले शर्माको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।