कोभिड-१९ विरुद्ध – Nepal Press
कोभिड-१९ विरुद्ध

८.८ प्रतिशतलाई पहिलो डोज र ३.५ प्रतिशतले लगाए दोस्रो डोज

काठमाडौं । मुलुकको कूल जनसंख्याको ८.८ प्रतिशतले कोभिड-१९ विरुद्ध पहिलो डोज र ३.५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै खोप उत्पादक मुलुक, खोप उत्पादक कम्पनी तथा तिनका वितरकसँग खोप प्राप्तीका लागि संवाद भैरहेको जनाएको छ । सोमबार अमेरिकाबाट १५ लाख डोज...