कोरियन नागरिक – Nepal Press
कोरियन नागरिक

बुद्धचित्तको मालासहित विमानस्थलमा समातिए कोरियन नागरिक 

काठमाडौं । नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो । अवैध रुपमा बुद्धचित्तकाे माला लिएर काेरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन...