कोरोनभाइरसविरुद्ध
पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ
२०७७ माघ १४ गते ११:५९
मुलुकमै पहिलोपटक खोप लगाएका चिकित्सकले ढुक्कले खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् ।