कोरोना जोखिम भत्ता
प्रदेश अस्पतालले दिएन ‘कोरोना जोखिम भत्ता’, अस्पताल छाड्ने मुडमा १३ चिकित्सक
२०७८ असार १३ गते १२:५७
सुर्खेत । कारोना संक्रमितको उपचारमा सक्रिय कर्णाली प्रदेश अस्पतालका १३ चिकित्सकले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले अस्पतालमा काम गर्ने वातावरण नभएको र जोखिम भत्ता पनि नपाएको कारण देखाउँदै अस्पताल छाड्नसक्ने संकेत गरेका छन् । ‘चालिस जना मेडिकल अफिसरले गर्ने काम १३ जनाले गर्दै आइरहेका थियौं ।...