कोरोना नियन्त्रण तथा रोकथाम
लुम्बिनीले कोरोना अस्पताललाई पठाउने भयो थप ७ करोड बजेट
२०७८ जेठ ७ गते १८:२९
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले यस्तो निर्णय...