कोरोना परीक्षणकाे अतिरिक्त शुल्क
पुरानो मेडिकल कलेजले लियो कोरोना परीक्षणकाे अतिरिक्त शुल्क
२०७७ पुष ६ गते १३:५१
चितवन । सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार लिएको पाइएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे...