कोरोना संक्रमितकाे मृत्यु
रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु
२०७८ वैशाख ३० गते २०:०५
रूपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै जिल्लामा मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको छ । बिहिबार मृत्यु हुने संख्या अहिलेसम्मकै धेरै भएकाे जनाइएकाे छ । यस्तै बिहिबार मात्र थप ४ सय ९४ जना संक्रमित भएका छन् ।...