कौशलकिशोर यादव – Nepal Press
कौशलकिशोर यादव

कबिलासका मेयरसहित माओवादीका दर्जनौं जिल्ला नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी सर्लाहीकाे कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् । आज...