क्यारिना टिरेल
बिकनीदेखि एप्रोनसम्म : अक्सफोर्डसँग मिलेर भ्याक्सिन आविष्कारमा विश्व सुन्दरी !
२०७७ पुष ३ गते १६:२३
कुनैबेला बिकनी लगाएर मिस इङ्ल्यान्डको क्राउन जितेकी क्यारिना टिरेलको भूमिका यसपटक बदलिएको छ । उनी यसपटक सेतो एप्रोन लगाएर कोरोना भाइरसविरुद्धको खोप आविष्कार जुटेकी छन् । चिकित्सक एवं प्राध्यापक समेत रहेकी ३१ वर्षिया टिरेल अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भ्याक्सिन बनाउन व्यस्त छिन् । यस्तो उदाहरणीय कामबापत उनलाई विश्व सुन्दरी प्रतियोगिताको...