क्यालिब्रेसन फ्लाइट – Nepal Press
क्यालिब्रेसन फ्लाइट

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ गते क्यालिब्रेसन फ्लाइट (भिडिओसहित)

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । क्यालिब्रेसन दिउँसोको समयमा हुने भएपछि नियमित उडान तालिका केही दिनको लागि प्रभावित हुने भएको छ । फागुन ६ गतेदेखि १५ गतेसम्म विमानस्थलबाट ४ बजेपछि मात्र उडान हुने भएको हो । गौतम बुद्ध...