क्यूआर पे – Nepal Press
क्यूआर पे

अब क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने (भिडियो)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको शुरुवात गरेको हो । महाशाखाले भोलि (शुक्रबार) बाट लागू हुन गरी कारबाहीमा परेका...