क्रिकेट ट्रेनिङ – Nepal Press
क्रिकेट ट्रेनिङ

नेपालका पाँच युवा क्रिकेटरले दुई हप्ता भारतमा ट्रेनिङ गर्ने

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटर भारतको बैंग्लोरमा दुई हप्ताको क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ । क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् ।...