क्रिस्टियन पुलिसिक – Nepal Press
क्रिस्टियन पुलिसिक

चेल्सीका पुलिसिकलाई कोरोना संक्रमण पुष्टि, आर्सनलविरुद्धको खेल गुमाउने

काठमाडौं । चेल्सीका अमेरिकी फरवार्ड क्रिस्टियन पुलिसिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएसँगै उनले आइतबार हुने लन्डन डर्बी- आर्सनलविरुद्धको खेल गुमाउने निश्चित भएको छ । अमेरिकी स्टार पुलिसिकले यो हप्ता ट्रेनिङ नगरेको र सेल्फ आइसोलेसनमा बसेको चेल्सीका मुख्य प्रशिक्षक थोमस टुकेलले पुष्टि गरेका...