खप्तड
हिउँ ओढेर अप्सरा झै देखिएकी खप्तड (फोटो कथा )
२०७८ फागुन ७ गते ८:१५
स्वर्गको टुक्राको उपमा पाएको सुदूर पश्चिमको पर्यटकीय गन्तब्य खप्तड अहिले झनै सुन्दर देखिएको छ । यहाँ फाटहरुलाई हिउँले पुरै ढाकेपछि यसको सुन्दरता अझै उजागर भएको हो ।