खसी बजार
दसैं नजिकिए पनि काठमाडौका खसी बजार सुनसान, व्यवसायी चिन्तित (फोटो/भिडिओ)
२०७८ असोज १५ गते १४:१७
काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी भए पनि काठमाडौंका खसी बजारहरुमा ग्राहकहरुको खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा यो समयमा खसी बजारमा ग्राहकको उल्लेख्य भीड लाग्ने गरेको थियो । दसैं नजिकिए पनि ग्राहक नआएका कारण खसी व्यापारीहरु चिन्तित छन् । कलंकी खसी बजारका एक व्यपारीले भने– कोरोनाका...