खाँदबारी नगरपालिका – Nepal Press
खाँदबारी नगरपालिका

खाँदबारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

संखुवासभा । खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका थपलियाले ७ हजार ६ सय ३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याए । उपमेयरमा भने एमालेकी महेश्वरा श्रेष्ठ विजयी भएकी छिन्...