खाद्यान्न
भोलिदेखि खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुस्
२०७८ जेठ १३ गते १५:५५
काठमाडौं । निषेधाज्ञा थपिएसँगै खाद्यान्न पसल बन्द हुने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं उपत्यकामा घरमै खाद्यान्न पुर्याउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकामा बस्ने उपभोक्तालाई खाद्यान्न अभाव भएमा ती निकायको नम्बरमा सम्पर्क गरेपछि होम डेलिभरीको व्यवस्था...