खानी उत्खनन्
व्यवस्थित खानी सञ्चालनबाट यसरी गर्न सकिन्छ ढुंगाजन्य पदार्थ निकासी
२०७८ जेठ २० गते ९:१३
नेपालसँग वर्तमान अवस्थामा आफूलाई पुग्ने मात्रामा उत्पादन गरिसकेपछि प्रतिस्पर्धात्मक रुपमा विश्व बजारमा निर्यात गर्न सक्ने भनेकै जम्मा दुईवटा वस्तुहरु छन्- बिजुली र ढुंगाजन्य पदार्थ ।