खिमविक्रम शाही
गण्डकीमा जनमोर्चाका अर्का सांसद पनि तटस्थ, विपक्षी गठबन्धनको बहुमत पुगेन
२०७८ वैशाख २९ गते १६:५२
जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावी फेल खाएको छ ।