खिलध्वज – Nepal Press
खिलध्वज

पौडेलपक्षका खिलध्वज गुल्मी कांग्रेसको सभापतिमा निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्यानल बनाएका पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरे । संस्थापन पक्षका बेदबहादुर थापाले ३ सय ८४ मत पाएका छन् । उपसभापतिमा अनन्तराम पौडेल र शिवबहादुर खत्री विजयी भएका छन्...