खुल्ला सचिवमा उम्मेदवारी – Nepal Press
खुल्ला सचिवमा उम्मेदवारी

कर्मचारी युनियनको खुल्ला सचिवमा उम्मेदवारी दिने केन्द्रीय सदस्य शर्माको घोषणा

काठमाडौं । नेपाली काग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य दिवाकर शर्माले खुल्ला सचिवको उम्मेदवारी दिने घोषणा गरेका छन् । युनियनका केन्द्रीय सदस्यसमेत रहेका लमजुङको राइनास नगरपालिका ६ स्थायी घर भएका शर्माले अधिवेशन आउनु केहि दिन मात्र बाँकी रहदाँ उम्मदेवारी घोषणा गरेका हुन् । संघीय...