खेलकुदमन्त्री-राजदूत गोवी – Nepal Press
खेलकुदमन्त्री-राजदूत गोवी

खेलकुदमन्त्री-राजदूत गोवी भेट, नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र...