खेलकुद परिषद्
खेलकुद परिषद् विघटन गर्ने लुम्बिनी प्रदेशको निर्णय
२०७८ फागुन १२ गते १७:२५
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् विघटन गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेदेखि नै कामबिहीन बनाइएको प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिमा अब नयाँ व्यक्तिलाई नियुक्ति गर्ने बाटो खुलेको हो । सरकारले यसका लागि अध्यादेश पास गरिसकेको छ । सात महिनाअघि एमाले नेतृत्वको...