खेलाडी
१० फुटबल खेलाडीले भनेः प्रशिक्षकसँगको विवादबारे छानविन होस, यही अवस्थामा खेल्न सक्दैनौ
२०७९ वैशाख १५ गते १७:५६
बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङले भने, 'कोचसँग हामीले पटकपटक विवाद समाधानका लागि प्रयाश गरेका थियौँ । यस विषयमा निश्पक्ष छानबिन होस । यही अवस्थामा हामी टिममा रहेर खेल्न सक्दैनौँ ।'