खोटाङ कांग्रेस – Nepal Press
खोटाङ कांग्रेस

खोटाङ कांग्रेसमा अधिवेशनको सरगर्मी, यी हुन् आकांक्षी

खोटाङ । खोटाङमा कांग्रेसको जिल्ला अधिवेशनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरकफरक समूह बनाएर उम्मेदवार तयार गर्ने होड चलेको छ । कतिपय नेता मतदाता फकाउने र आफ्नो समूहमा ल्याउनका लागि दौडधुपमा लागेका छन् । २३ र २४ कात्तिकमा हलेसीमा बसेको...