खोप अनुदान
चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने
२०७८ कार्तिक २ गते १७:२९
काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा...