खोर्सानेखापवासी – Nepal Press
खोर्सानेखापवासी

खोर्सानेखापवासीको ‘पीरो गुनासो’: लौरे बनेर नेतालाई खोला तार्यौं, तर पुल बनेन

इटहरी । खोर्सानी पीरोको बिम्ब हो । यस्तै खोर्सानी जोडिएको इटहरीको एक ग्रामीण क्षेत्र हो खोर्सानेखाप । खोर्सानी जस्तै पीरो छ, खोर्सानेखापवासीको दैनिकी । तीनतिर खोला र एकतिर जंगलले घेरिएको इटहरी ३ खोर्सानेखापवासी सधैँ समस्यामा छन् । उनीहरुलाई इटहरी बजार आउन एक सय रुपैयाँ भाडा लाग्छ । यो भाडा...