गजेन्द्रनारायण सिंह अस्पताल
‘बिरामीको पीडामा हामी पनि छट्पटिन्छौं, मिल्ने भए आफ्नै प्राण दिएर बचाउँ जस्तो हुन्छ’
२०७८ असार ४ गते १०:३३
सिरहा। कर्मथलो पुग्छु जब, हासो कतै देखिँदैन पीडा व्यथाभन्दा अरू, कहीँ कतै भेटिँदैन ।। ढुङ्गा होइन मेरो मन, दुख्छ घरिघरि जता हे¥यो त्यतै देख्छु , डर वरिपरि ।। अग्रभागको सिपाही हुँ, लड्न जानु पर्छ हाम्रा साझा शत्रुलाई , मिली जित्नु पर्छ ।। यी हरफहरू गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजका मेडिकल...