गजेन्द्रबहादुर महत – Nepal Press
गजेन्द्रबहादुर महत

प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रमा नपुगेकाेमा माओवादी केन्द्रका सांसदकाे आपत्ति

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन् । हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गरे ।...