गठबन्धनमा भागबण्डा – Nepal Press
गठबन्धनमा भागबण्डा

गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

सुर्खेत । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्ड मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको छ । एमालेबाट फुटेर नेकपा एसमा लागेका पालिका प्रमुख भएको स्थानीय तहमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको भागबण्डा मापदण्ड छ । जसअनुसार कर्णालीका ६ जिल्लाको...