गठबन्धन धरापमा – Nepal Press
गठबन्धन धरापमा

नेकपा एसले एमालेले जितेका सबै ठाउँमा भाग खोजेपछि कर्णालीको गठबन्धन धरापमा !

सुर्खेत । भागबण्डा विवादले कर्णालीको सत्तारुढ पाँच दलीय गठबन्धन नै धरापमा परेको छ । कर्णाली प्रदेशमा नेकपा माओवादीले आफूले जितेको स्थानबाहेक कांग्रेसले जितेको ठाउँमा पनि भाग खाजेपछि र नेकपा एकीकृत समाजवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको सबै स्थानमा स्वतः अंश मागेपछि गठबन्धन नै धरापमा परेको हो ।...