गणेश पंगेनी – Nepal Press
गणेश पंगेनी

बुटवलका मेयर कुटेका पंगेनी धरौटीमा रिहा

रुपन्देही । एक साताअघि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गरेर चर्चामा आएका बुटवल ३ का गणेश पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले...