गण्डकी बजेट – Nepal Press
गण्डकी बजेट

गण्डकी बजेट : कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ५० हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् । आज ७ वटै प्रदेशले बजेट प्रस्तुत गरिरहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत...